予防
1. prevention; निवारण ; रोकथाम ; रोक्ने–छेक्ने (/ हटाउने) कार्य ;
火災予防
आगलागीको प्रतिरोध
予防拘禁
विरक नजरबन्द
疾患予防センター
रोग निवारण केन्द्र
連語
予防する
この病気は予防できる
यो रोगको प्रतिरोध गर्न सकिन्छ । ; यो रोगबाट जोगिन सकिन्छ ।
子供が風邪をひかないように予防する
बालबालिकालाई रुघा लाग्नदेखि जोगाउनु (/ प्रतिरक्षा गर्नु)
多くの病気は予防(することが)できる
धेरै प्रकारको रोगको रोकथाम (/ प्रतिरक्षा) गर्न सकिन्छ ।