UNOES日ネ辞書日本語⇄ネパール語辞書

呼ぶ

1. 〔声を掛ける〕 call; बोलाउनु ; डाक्नु ; सम्बोधन गर्नु ;〔呼ばれる〕 भनिन्नु ; बोलाइनु ; डाकिनु ; सम्बोधन गरिनु ;

  • 弟を遊びに呼んだ

    उसले भाइलाई खेल्न बोलायो (/ डाक्यो / आह्वान गऱ्यो) ।

  • 師は一人一人を名前で呼んだ

    गुरुले प्रत्येकको नाउँ काढेर (/ लिएर) बोलाउनुभयो ।

  • いつ呼んでも来るんだろうな

    जैले बोलाएर पनि आउँछौ हैन

  • 呼んだらすぐ聞こえる場所にいなさい

    आवाज सुनिने ठाउँमा बस ।

  • 彼は私を遠くから大声で呼んだ

    उनले मलाई टाढाबाट हकारे (/ हपारे) ।

  • 彼の名前を呼んでも返事はなかった

    मैले उसको नाम लिएर बोलाएँ तर कुनै जबाफ आएन ।

  • もう少しで彼を「三男」と呼ぶところだった

    “” मैले उसलाई साहिँला भनेर झण्डै बोलाएँ ।

  • 羊飼いは自分の羊たちを名前で呼ぶ

    गोठालोले आफ्ना भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ ।

  • 彼を名前で呼んで友人として訴えた

    उसको नाम लिएर साथीलाई जस्तो गरी सम्झाएँ ।

  • 神は彼を三度目に呼んだ

    परमेश्वरले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो ।

  • それにほとんどの仲間はとても気遣ってくれる。会いに来たり家に呼び合ってくれる

    हेरप्रायः सबै सँगीहरूले हाम्रो एकदमै ख्याल गर्छन् । भेट्न आउँछन्घरमा पनि बोलाउँछन् ।

2. 〔声を掛けて来させる〕 call; बोलाउनु ; डाक्नु ;

  • 助けを呼ぶ

    मद्दत माग्नु ; मदतका लागि बोलाउनु

  • 医者を呼びに人を走らせた

    हामीले डाक्टर बोलाउन मान्छे पठायौं ।

  • へえすぐに消防隊を呼んでうまくいったね

    ए समयमै दमकल ल्याएकोले राम्रो भएछ है ।

  • お母さんをここに呼んでいらっしゃい

    तिम्री आमालाई यहाँ बोलाऊ ।

  • なぜ社長は私を呼んだのかしら

    राष्ट्रपतिले किन हेर्न चाहेको होला मलाई अच्चम्म लागेछ ।

3. 〔招待する〕 invite; बोलाउनु ; डाक्नु ; निम्तो गर्नु (/ दिनु) ; निम्त्याउनु ;

  • 友達をお茶に呼ぶ

    साथीलाई चियापानीको लागि निम्त्याउनु (/ बोलाउनु / डाक्नु)

  • 食事に(ご飯を食べに)我を呼んだ

    々उहाँले हामीलाई खानामा (खाना खान) निम्त्याउनुभयो (/ बोलाउनुभयो / डाक्नुभयो) ।

  • 友達全員を呼んだ

    हामीले सबै साथीहरूलाई निम्त्यायौं ।

  • 私は客を時に呼んでいる ’’

    मैले पाहुनाहरू आठ बजे बोलाएको छु ।

  • 友人やその家族を家に呼んだものだ

    हामी केही परिवार तथा साथीहरूलाई घरमा बोलाउँथ्यौं ।

4. 〔称する〕 भन्नु / भनिनु ; सम्बोधन गर्नु ;

  • 開拓者はだれのことを呼びますか

    अग्रगामी कसलाई भनिन्छ

  • 私はそれを罪と呼ぶ ’

    मैले यसलाई पाप भन्छु ।

  • 彼は私を先生と呼びます

    “” उनले मलाई गुरु (/ शिक्षक) भन्छन् ।

  • 人は皆彼女を孤児と呼んで馬鹿にした

    सबै मानिसहरू उसलाई टुहुरी भनेर हेलाँ गर्थे ।

  • 詩編作者は神を「父なし子の父やもめの裁き主」と呼んだ

    “” भजनरचयिताले परमेश्वरलाई “टुहुराका बाबु र विधवाहरूका न्यायकर्त्ता” भनी सम्बोधन गरे ।

  • 彼は五つの名で呼ばれていた

    उनलाई पाँचवटा नामले चिनाइएको थियो ।

5. 〔呼び起こす〕 खडा हुनु (/ गर्नु) ; निम्त्याउनु ;

  • 疑惑を呼ぶ

    शंका उब्जाउनु (/ पैदा गर्नु)

  • 彼の殺害は大反響を呼んだ

    उसको हत्याले ठूलो उत्तेजना (/ सनसनी) उत्पन्न गऱ्यो ।

  • 大臣の発言が大問題を呼んだ

    मन्त्रीको टिप्पणीले ठूलो समस्या निम्त्यायो ।

6. 〔引き寄せる〕 खिच्नु ;

  • 磁石は鉄を呼ぶ

    चुम्बकले फलामलाई तान्छ ।