淀む
1. 〔活気がなくなる〕
淀んだ目
भावशून्य आँखा
淀んだ考え
दूषित (/ खराब) विचार ; दुर्वाभ ; कलुष
2. 〔とどこおる〕
体が震え言葉がよどんだ
म डरले काँपेँ अनि भकभकाएँ ।
慣用表現
〔水 / 空気などが〕 stagnate
淀んだ空気
उकुसमुकुसाउने (उकुसमुकुस भएको) हावा ; दूषित हावा
淀んだ水
फोहोर पानी
その部屋はいつもかび臭い空気が淀んでいた
त्यो कोठामा जहिले पनि ढुसी परेको गन्ध आउँथ्यो ।