汚れ
1. 〔汚くなったところ〕 dirt; फोहोरी ठाउँ ; फोहोरमैला ; दाग ;〔しみ〕 a stain; a spot; दाग ; धब्बा ; टाटो * 小さな;
手の汚れを布になすり付ける
हात कपडामा दलेर फोहोर (/ मैला) सफा पार्नु
壁の汚れをほうきで落とした
मैले घरका भित्ताको कसर (/ फोहोरमैला / दाग / कसिङ्गर) कुचाले झारेँ ।
石けんで手の汚れを落とす
साबुनले हात धुनु (/ सफा पार्नु)
すすいで目の汚れを取る
पानी छम्केर आँखाको कसर (/ विकार (/ मल) फालिनु
汚れがない
दागरहित
2. 〔汚点〕
汚れがない
दागरहित