汚れる
1. 〔汚くなる〕 लतपत (/ फोहोर) हुनु ; मैला लाग्नु ;
服が汚れていると洗わなくちゃ
यदि लुगा मैलो छ भने धुनु पर्छ ।
連語
汚れた
汚れた足を洗う
धूलाम्मे (/ धुलो परेका) खुट्टा धुनु
汚れたシャツ
फोहोरी (/ मैलो / सफा नभएको) लुगा
汚れた地域
फोहोरी (/ घिनलाग्दो / दुर्गन्धित / मलमूत्र भएको) क्षेत्र
汚れた水
धमिलो (/ फोहोरी / मैलो) पानी
汚れた水をろ過してきれいにする
धमिलो पानी थिग्य्राएर सफा पार्नु
汚れた顔でしゃべるな ’「まず顔を洗ってからしゃべりなさい」の意
बासी (/ नधोएको / अशुद्ध) मुखले कुरा नगर् । *
2. 〔汚染する〕
汚れた空気(空水)
/प्रदूषित (/ दूषित / धमिलो / अस्वच्छ / खराबी फैलिएको) हामा (आकाश / पानी)
慣用表現
〔けがれる〕
汚れた企業(市場/道)
चोर (/ अवैध) उद्योग (बजार / बाटो)