余程
1. 〔随分〕
彼は余程嬉しかったのでしょう
उनी कति खुसी थिए होलान्!
君は余程意気地なしにできているのだな
तिमी त डरपोकको रूपमा जन्मेका छौ, हैन? ; तिमी डराउनु नै तिम्रो स्वभाव हो, हैन?
それらは余程美味しいのでしょう
ती सबै असाध्यै स्वादिलो हुनुपर्छ ।
2. 〔思い切って〕
余程辞めようと思ったが
छोडूँ भनेर एकदमै आँट गर्न गरेँ तर...
3. 〔よくよく〕
余程の事情がない限り
कुनै गम्भीर अवस्थामा बाहेक