UNOES 日本語・ネパール語辞典用例つき・無料

酔い

drunkenness; intoxication; नसा / नशा ; मात ;

  • 酔いが回る

    रक्सीको मात चढ्नु

  • 酔いが回った

    केही रक्सीको नशा लाग्यो ।

  • 彼は酔いから覚めた

    नसाले उसलाई छोड्यो । ; ऊ नसाबाट ब्यूँझियो ।

  • 彼に酔いが回るまでにそれほど時間が掛からなかった

    उनलाई रक्सीको मात चढ्न धैरै बेर लागेन ।