良い/好い
1. 〔優れている〕 good; excellent; राम्रो , 女 राम्री , 複 राम्रा ; असल ; ठीक ; बेस ; सत ; भलो ; बढिया ;
良い行い
पुण्य ; कल्याण ; असल कार्य
良い知らせ
सुसमाचार ; असल सन्देश ; सुसनजाउ ; मङ्गलसमाचार
良い隣人
असल छिमेकी
頭の良い人
ज्ञानी (/ जान्नेसुन्ने) व्यक्ति
生活する最も良い方法
जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका
あの青年は頭が良い
त्यो ठिटा तीव्रबुद्धिको छ । ; त्यो ठिटा निक्कै तेज (/ चलाख / दिमागी) छ । ; त्यो ठिटो चाँडो बुझ्छ ।
僕は君(のこと)が良かった
मैले तिमीलाई (नै) चाहेँ (/ चाहेको थिएँ) ।
何でも一番良いと思う処置をとりなさい
तँलाई सबैभन्दा ठीक लाग्छ त्यही उपाय ले ।
あの子は学校での成績が良い
त्यो केटो पढाइमा राम्रो अंक ल्याउँछ ।
この布は手触りが良い
यो कपडा नरम छ ।
もう良かろう。彼に仕えるが良い。上等だ ’
लौ ठीक छऊ उहाँको सेवा गर्न चाहन्छअति उत्तम ।
身振りは自然で自動的であればあるほど良い
इशारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।
その人にとってはむしろ生まれてこなかった方が良かった
त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो ।
別の手でいったほうが良い ’
अर्को उपाय (/ तरीका) लिनु (/ अप्नाउनु / सोच्नु) नै बेस हो ।
良い名の香りは芳しい香油よりも芳しく死ぬ日は生まれる日より尊い(聖) ’
असल नाउँको बासना अति सुगन्धित अत्तरकोभन्दा मीठो हुन्छमृत्युको दिनजन्मेको दिनभन्दा उत्तम हो ।
2. 〔美しい〕 handsome; beautiful; राम्रो , 女 राम्री ; सुन्दर , 女 सुन्दरी ; असल ; शुघ ; सत ;
この辺は実に良い景色だ
यो इलाकाको दृश्य एकदम सुन्दर छ ।
窓からの展望が良い
झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।
良い声をしている
उसको स्वर राम्रो (/ मीठो) छ ।
モティは器量の良い子だ
मोती सुन्दरी केटी हो ।
良い女になったね
तिमी सुन्दरी केटी बनिसक्यौ ।
3. 〔都合が良い / 適切な〕 ठीक ; सुहाउँदो ; मिल्ने ; उचित ;
ちょうど良い大きさのテーブル
ठिक्कको (साइजको) टेबल
ちょうど良い量の塩
ठिक्कको नून
これはファイルしておくと良いでしょう
यसलाई फाइल बनाएर राख्दा हुन्छ ।
盗むのは良くない
चोर्नु गलत (/ नराम्रो) हो ।
彼は行動する一番良いタイミングを知っている
कदम चाल्नुपर्ने सबैभन्दा उपयुक्त समय उहाँलाई थाह छ ।
そうだろうけどその仕事をするのは良くないと思う ’
होला तर मलाई चाहिँ यो जागिर ठीक लागेन है ।
君がいればなおのこと良いだろう
तिमी भयौ भने झनै राम्रो ।
4. 〔ためになる〕 फाइदाजनक ; लाभदायी ; असल ; ठीक ; राम्रो ;
もっと取っておけば良かったぐらいだ ’
अझ धेरै लिएको भए हुने रहेछ ।
その仕事をして自分が苦労しても良かったのにと思った
त्यो काम गरेर आफूलाई दुःख दिए पनि असलै हुन्थ्यो जस्तो लाग्यो ।
叱られて本当に良かった
पाएको अनुशासन साँच्चै कति उपयुक्त थियो
それがなぜ良くないか座って息子と話し合った ’は言い聞かせる
त्यो सकरी लाभदायक हुँदैनहामी बसेर छोरालाई सम्झायौं । *सम्झाउनु
5. 〔満足できる状態である〕 ठीक ; राम्रो ; सन्तोषजनक ;
天気が良い
मौसम राम्रो छ ।
とても良い気分です
मलाई धेरै मज्जा आयो ।
今日はあまり調子が良くない ’
आज म सन्चो छैनँ ।
君の仕事も良くないが私の仕事はもっと良くない
तिम्रो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।
彼女はもうすっかり良いようだ
अहिले उनी पूरा निको भइन् जस्तो छ ।
6. 〔十分である〕 पुगेको ; पुग्ने ; प्रशस्तै भएको ;
もう良い。済んだことだ ’
भइगो । कुरा सक्यो ।
よせもう良い
भयो भइगो भइसक्यो
出発の用意は良いですか
जाने तयार पूरा भयो
今日多くの人は自分だけが幸せならそれで良い
आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।
7. 〔幸運である〕 lucky; fortunate; धन्य ; शुभ shubha ; भाग्यमानी ; भाग्यशाली ; पुण्य ;
良かったあやっと着いた!
धन्न (/ धन्य) हामी बल्ल आइपुग्यौं ।
雨が止んで良かった
पानी रोकेर राम्रो भयो ।
今日は一日日が悪(良)かった
आज त दिनभर दुर्दिन (/ कुदिन / खराब दिन) (सुदिन) भयो ।
良い夜を!(お休みなさい)
शुभ रात्री
良い旅となりますように!
शुभ यात्रा
良いダサイン(ティハール)を! 宗:「ダサイン(ティハール)おめでとう!」
दशैंको (दीपाक्लीको) शुभकामना
8. 〔許可 / 容認〕 बेस ; हुन्छ ; अँ ; असल ; गर्न (/ गर्नु / गरे / गरे पनि) हुनु ; हुन्छ ; फरक नपर्ने ;
入って良いですか
भित्र पस्न सक्छु
もらうのは明日でも良いよ
भोलि दिए पनि हुन्छ ।
後で行くのでも良いんじゃないの
पछि गए (पनि) हुन्न र
謝らなくても良い
माफ माग्नु आवश्यक छैन ।
君が望むにしたら良い
आफ्नो मनलागी (/ मनखूशी) गर ।
もう帰っても良い
अब घरमा गए पनि हुन्छ ।
たばこを吸っても良いですか
मैले तमाखु खाएको तपाईं मन पराउनुहुन्छ म चुरोट खान सक्छु
「窓を開けても良いですか」「良いですよ(いや駄目です)」
“” “” “झ्याल खोल्नु हुन्न र ” “हुन्छ (हुँदैन) ।”
9. 〔親密な〕 close; घनिष्ठ ;〔仲のよい〕 friendly; मिलनसार ; मित्रैलो ; मिलनशील ; खुला ;
私たちは隣家の人たちと仲が良い
हामी छिमेकीसँग घनिष्ट छौं ।
10. 〔願わしい〕 desirable; मनमोहक ; काम्य ; वाञ्छीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;〔得策だ〕 advisable; उचित ; काम लाग्दो ;
感じの良い(悪い)人 女
मनपर्दो (/ मनपर्दी) (मन–नपर्दो) मानिस ; (बे)आकर्षक मानिस
行かないほうが良いようだ
नगए हुन्छ (/ राम्रो) जस्तो छ ।
次にどうすれば良いだろう
अब के गर्ने
あす雨だと良いのだが
भोलि पानी परोस् ।
栄養ある食事と幾らかの運動は良い
पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
彼が私たちの話を聞いてくれていたらどれだけ良かったことか ’
उसले हाम्रो कुरा सुनेको भए कत्ति बेस हुन्थ्यो ।
もっと時間があったら良い(良かった)のに
अझ समय भए हुन्थ्यो ।
そんなことしなければ良かったのに
त्यस्तो काम नगरे हुन्थ्यो ।
このことは後で話すよりむしろ今話した方が良いだろう
यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।
間違った決定は良くない結果を生む
गलत निर्णयको नतिजा राम्रो हुँदैन ।
11. 〔高価な〕 expensive, costly; dear; महँगो ; मूल्यवान् ; खर्चिलो ; दामी ;
この時計はなかなか良い値である
यो घडी केही पैसा लाग्छ ।
12. 〔嬉しい〕 be glad; be happy, be delighted; खुसी हुनु (/ मान्नु) ; रमाउनु ; आनन्द (/ आनन्दित / सुखी) हुनु ;
お目にかかれて本当に良かった
भेट्न पाउँदा मलाई खुशी लाग्यो ।
13. 〔~しやすい〕 सजिलो ; सुविधा ;
この本は分かり良い
यो किताब बुझ्न सजिलै छ ।
この町は住み良い
यो नगर बस्नका लागि राम्रो (/ सजिलो / आनन्दमय / मनोहर) छ ।
14. 〔皮肉に〕