酔い痴れる
1. to be drunk; to be proud; मात्तिनु ; मत्ताउनु ;
酒に酔い痴れた
ऊ रक्सीले मात्तियो (/ प्रभाव पऱ्यो / लट्ठ भयो) । ; उसलाई रक्सी लाग्ये । ; उसलाई रक्सीले मात लाग्यो ।
彼は富に酔い痴れた
ऊ धनले मात्तिएको (/ पात्तिएको / घमन्ड चढेको) छ ।
スバシュはバビタの愛に酔い痴れた
सुबाश भाविताको प्रमेको लत्तो (/ मोहित) भए । ; सुबाश भाविताको प्रमेमा डुब्यो ।
彼は自分の権力を見てしばらくは酔い痴れていた
तिनी आफ्नो सामर्थ्य देखेर केही समय मात्तिए (/ दंग परे) ।