捩れる
1. be twisted; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;〔考え / 精神が〕 बराल्नु ; छक्का–पन्जा पर्नु ; बाङ्गो (/ बाङ्गो) हुनु ;〔首 / 関節が〕 बटारिएको (/ अररिएको) हुनु ;
首(関節)が捩れた
घाँटी (जोर्नी) बटारियो (/ अररियो) ।
ベルトが捩れてるよ
तिम्रो पेटी बटारिएछ (/ बटारबुटुर भएछ) ।
タイが捩じれていますよ
तपाईंको टाइ भंगो भएछ ।
あの人の心は捩じれている
उसको मन बङ्गै (/ भ्रष्ट) छ ।
腹の皮が捩れるほどおかしい
यो कुरा यति हाँस्य हुन्छ छ कि तिमीले पेट मिचिमिची हाँस्छौ ।
空腹(笑い)で腹が捩れた
भोकले (हाँसोले) आन्द्रा बटारियो (/ बंगियो) ।