UNOES 日本語・ネパール語辞典用例つき・無料

捩る

twist; मोड्नु ; बटार्नु ;

  • 紙を捻じってこよりをつくる

    कागज बटारेर धागो बनाउनु

  • 彼女はこけて足を捩じった

    ऊ लेडेर खुट्टा मर्काई ।

  • 少年は私を見るなり恥ずかしそうに体を捩った

    केटो मलाई देखेर मस्किया (/ मसक्क पर्‍यो) । ; केटो मलाई देखेर लजाउँदै शरीरमा हलचल भयो ।