余計
1. 〔普通よりたくさん〕
人より余計練習した
मैले अरूलेभन्दा बढी अभ्यास गरेँ ।
部屋代を余計に取られた
कोठाभाडाको लागि मैले बढि तिर्नुपऱ्यो ।
余計な点
अतिरिक्त (/ थप) बुँदा
余計な出費
थप (/ थपिएको) खर्च
2. 〔余り / 余分〕 extra; बाँकी ;
余計な荷
टण्टा ; थप भारी
余計な金はない
मसँग कुनै बचत छैन । ; मसँग पैसाको कुनै बाँकी छैन ।
盲腸を含め人体には余計な臓器は一つもない
एपेन्डिक्स समेत मानव शरीरमा भएको कुनै पनि अङ्ग एक्स्ट्रा (/ अतिरिक्त) हुँदैन ।
代金を余計に払ってしまった
मैले पैसा बढी तिरेछु त ।
3. 〔無駄 / 不要〕 अनावश्यक्ता ; नचाहिने कुरा ; बेकार ; खेर khera ; विनसित्ति ; व्यर्थ ; वयथृता ; अतिरिक्त ;
余計な心配
अगरमगर अनावश्यक चिन्ता
余計なことを言う 字:「言葉においてそれる」
वचनमा चुक्नु *
余計な世話を焼く
अनावश्यक कचकच गर्नु
余計な口出しはするな
तिम्रो आफ्नो कामकुरामा ध्यान देऊअर्काकोमा होइन ।
余計なことは何も聞きたくない。今もこれからもだ ’
दायाँ–बायाँ केही सुन्न चाहन्नँ । न अहिलेन कहिल्यै ।
人が余計なことを言わないよう期待するのは無駄だ
अरू कसैले पनि अनावश्यक कुरा नबोलोस् भनेर किन हामी आशा गर्ने त
今回もまた君は余計なことをしているようだ ’
यसपालि पनि तिमी केही गडबड गर्दैछौ जस्तो छ ।
4. 〔いっそう / ますます〕 झन् ; झन्–झनै ; झन् बढ्ता गरी ;
状況はむしろよけいに悪くなっていた
अवस्था झनै नाजुक हुँदै गइरहेको थियो ।