予期
1. 〔期待〕 expectation(s); प्रत्याशा ; प्रतीक्षा / प्रतीक्षा ; आशा ; अपेक्षा ; मनोगत ; उत्सुकता ;〔希望〕 a hope; आशा ; प्रत्याशा ; अपेक्षा ; चाहना ;
予期に反して
जस्तो सोचियो त्यसको ठीक विपरित (/ उल्टो)
連語
予期する
予期せぬ事態に対処する
अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु ; आशै नगरेको कुराको सामना गर्नु
今日は雨が降ると予期した
उसले आज पानी पर्छ भनी लख काट्यो (/ भनी अनुमान लगायो) ।
君が今日到着するなんて予期すらしてなかったよ ’
तिमी आज अइपुग्छौ भन्ने कल्पना (/ अडकन / अनुमान / अन्दाज) पनि थिएन ।