欲求
1. a desire; ( शारीरिक) इच्छा ; लालसा / लालच ; चाह / चाहना ; रहर ; अभिलाषा ; धीत ; मुराद ;
生きんとする欲求
बाँच्ने इच्छा
自然の(激しい)欲求
स्वाभाविक (प्रबल / तीव्र) इच्छा (/ चाहना / धीत / तिर्सना)
利己的な欲求を満たす ’
आफ्नो स्वार्थ पूरा गर्नु
ヒマラヤを見たい欲求はまだ死んでいない
हिमाली दृश्य हेर्ने मेरो धीत (/ तिर्सना / धोको) मरेको छैन ।
人生の意義を探求する欲求 ’
जीवनको अर्थ थाह पाउने चाहना (/ धीत)
複合語