UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔左右の長さ〕 width; breadth; चौडाइ ; मोटाइपट्टिको भाग ;

  • 横インチの本

    पाँच इन्ची चौडाइको किताब

2. 〔左右の方向〕 बगल bagal ; पार्श्व ; दायाँतिरको (/ बायाँतिरको) ठाउँ *दायाँतिरको が「右側の」 , बायाँदिरको が「左側の」; आसपास ; छेउछाउ ;

  • 横の線

    समतल (/ तेर्सो / सुताएको) रेखा

  • 〔デバナガリ文字に〕横の線を引く

    डिको दिनु

連語
横に
  • 私の家の横に

    मेरो घरको बगलमा (/ पार्श्वमा / छेउमा)

  • ひょいと横に動く

    सरक्क एकपट्टितर्फ सर्नु

  • 紙を横に切る

    सुताएर (/ तेर्सो रेखामा) कागज काट्नु

  • 目が横に行ったとたんに

    आँखाको कोल्टो पर्नासाथ ; आँखा ढल्कासाथ

  • 彼らは横に並んで歩いた

    तिनीहरू साथमा–साथ (/ काँधमा काँध) मिलेर हिँडे ।

連語
横にする
  • いすを横にして置いた

    मेचलाई ढल्काएर राखेँ ।

  • 体を横にして人込みを通り抜けた

    जीउलाई तेर्सो पारेर भीड पार गरेँ ।

  • 体を横にして寝る この場合そのものに「横になる」の意味を含む

    जीउलाई तेर्साएर (/ तेर्सो पारेर) सुत्नु ; सुतेर आराम गर्नु *सुत्नु

連語
横になる
  • ちょっと横になる

    झप्कनु / झप्किनु ; एक झप्का लिनु ; झुपुक्क सुत्नु

  • ベッドで横になる

    ओछ्यानमा (/ बिछ्यौनामा) पल्टिनु (/ सुत्नु)

  • 彼は横になって寝た 脇を下にして

    उहाँ कोल्टो पारेर सुत्नुभयो । *

  • ソファーに横になった

    पलङ्गमा ढल्केँ (/ सुतेँ) ।

  • 横になるなり寝入ってしまった

    सुत्नेबित्तिकै उहाँ निदाउनुभयो ।

  • ちょっと横になったらぐっすり寝てしまった

    एकछिन ढल्केको त भुसुक्क (/ मस्त) निदाएछु ।

  • 道で木が倒れて横になっていた

    बाटामा रूख ढलेर तेर्सिएको (/ तेर्सो भएको) छ ।

  • 酔っ払いが酒をあおって道で横になっている

    रक्सीबाज (/ रक्स्याहा / पियक्कड) रक्सी धोकेर बाटोमा लडेछ ।

  • チャウタラでちょっと横になったらうとうとしてしまった

    चौतारामा एकछिन ढल्केको त त्यहीँ आँखा (/ उङ / निद्रा) लागेछन् ।

  • いつものように彼はその屋上の間に寄って横になった

    तिनी त्यहाँ आएर कौसीको कोठामा गएर विश्राम गर्नलाई पल्टे ।

  • 階建てアパートの自室で横になって本を読んでいたそのとき明かりがすうっと消えた

    नवौं तलाको एउटा अपार्टमेन्टमा पल्टेर पढिरहेको बेला बत्तीहरू झ्याप्प झुप्प निभ्नथाले ।

3. 〔そば / わき〕 बगल ; छेउँ ;

  • 横から口を出すな

    कुरा नकाट् ।

連語
横に
  • 彼女の横に座っている人はだれですか

    उनीसँगै (/ उनको छेउँमा) बसेको त को हो

  • 彼は横にククリ刀を差していた

    उसले बगलमा (/ कम्मरमा / काखीमा) खुकुरी भिरेको थियो ।

  • 窓の横にいます ’

    म झ्यालनिर छु । ; म झ्यालको नजिक छु ।

  • 彼の横には何も無かった

    उसको साथमा (/ बगलमा / छेउमा) केही पनि थिएन ।

4. 〔横糸〕 the woof; the weft; तेर्सो बुनेको डोरी ;

慣用表現

〔本筋から離れた方向〕

  • 彼の話が横にそれた

    उसको कुरा कुबाटोतिर गयो । ; उसको कुरा अर्कोतिर भड्कियो ।