UNOES 日本語・ネパール語辞典用例つき・無料

横切る

cross; तर्नु ; काट्नु ; पार हुनु ;

  • 橋を横切る

    पुल तर्नु (/ पार गर्नु)

  • 道を横切る

    बाटो काट्नु (/ नाघ्नु / छिचोल्नु)

  • 川を船で横切る

    डुङ्गोले नदी तर्नु (/ नाघ्नु)

  • 車を見てから横切りなさい

    गाडी हेरेर बाटो काट्नुहोस् ।

  • 我々に地所を横切る許可を出した

    उसले हामीलाई उसको जमीनबाट पार हुने अधिकार दियो ।