UNOES日ネ辞書日本語⇄ネパール語辞書

横たわる

1. 〔横になる〕 lie (down); सुत्नु ; बस्नु ; तेर्सिनु ; पस्रनु ;

  • 南北に横たわる山脈

    उत्तरदेखि दक्षिणसम्मको हिमश्रृंखला (/ पर्वतमाला / हिमालको माला / हिमालको श्रेणी)

  • チャウタラでちょっと横たわったらうとうとしてしまった

    चौतारामा एकछिन ढल्केको त त्यहीँ आँखा (/ उङ / निद्रा) लागेछन् ।

  • 今実家に行く道が木が横たわって塞がっている

    अहिले मेरो घर जाने बाटो रूख ढलेर तेर्सिएकोले बन्द (/ रोकिएको) छ ।

2. 〔前途に控える〕 हुनु ; रहनु ;

  • 私たちの前途にすばらしい希望が横たわっている

    सुन्दर आशा हाम्रै अघि छ ।