UNOES日ネ辞書日本語⇄ネパール語辞書

翌日

1. the next (/ following) day; भोलिपल्ट ; अर्को (/ आउँदो / पछिल्लो) दिन ;

  • 彼は翌日うちにやってきた

    भोलिपल्ट ऊ मेरो घरमा आयो ।

  • 私たちは翌日早朝に起きた

    हामी भोलिपल्ट बिहान सबेरै उठ्यौँ ।

  • 一昨日ポカラに行きその翌日つまり昨日カトマンズに帰ってきた

    अस्ति म पोखरा गएर त्यस्को भोलिपल्ट अर्थात हिजो काठमाडौं फर्के ।