UNOES日ネ辞書日本語⇄ネパール語辞書

嫁入り

1. a marriage; a wedding; बिहे ; बिवाह ;〔儀式〕 the ceremony of a bride's entrance into her groom's house; द्विरागमन ; वधूप्रवेश ; वधू गृहप्रवेश ;

  • 娘は嫁入り後も馴染んでいる ’

    छोरीले घर खाएकी (/ घरमा घुलमिल हुन सकेकी) छे ।

  • 彼女は嫁入りしたばかりだ

    उनी नववधू (/ नयाँ दुलही / भरखरै बिवाह भएकी बुहारी) हुन् । ; उनी भरखरकी बुहारी हुन् ।

  • 嫁入りした新妻がやってきた

    नववधू घरमा भित्रिइन् ।