UNOES日ネ辞書日本語⇄ネパール語辞書

蘇る/甦る

1. 〔生き返る〕 come back to life again; be brought back to life; फेरि जिउँनु ; पुनरुत्थान पाउनु (/ गर्नु) ; जागरण गर्नु ; ब्यूँत्नु / ब्यूँताउनु ; बोरनु ;

連語
蘇らせる

2. 〔元気を取り戻す〕 revive; be refreshed; पुनः सक्रिय हुनु ;

  • 枯れかけた植木が雨で蘇った

    मर्न लागेको बिरुवा पानी परेपछि बिउँत्यो (/ जाग्यो / सप्रयो) ।

  • 彼の力が蘇った

    उसको शक्ति पुनः सक्रिय भयो ।

慣用表現

〔元通りになる〕

  • 蘇った思想

    पुनरुत्पन्न विचार ; फेरि उब्जेको (/ उत्पन्न भएको) विचार

  • 古い芝居を蘇らせる

    पुरानो नाटकलाई फेरि प्रदर्शित गर्नु

  • 希望が蘇る

    हाम्रा आशा जागे ।

  • 収穫が蘇る

    अन्नबाली फेरि सप्रे ।

  • 幼時の記憶が蘇って来た

    बाल्यकालका सम्झनाहरू फर्केर आए ।

  • それを見て以前の記憶が蘇った

    त्यो देखेपछि पहिलाको कुरा मलाई याद आयो ।