読む
1. 〔声に出して読む〕 पढ्नु ; बाच्नु ; वाचन (/ पाठ) गर्नु ;
読み書き
साक्षरता ; पठनपाठन ; पढाइ
~に読んで聞かせる ~
लाई पढेर सुनाउनु
あなた方の間でこの手紙が読まれます
तपाईंहरूका बीचमा यो चिट्ठी पढिन्छ ।
彼らは自分たちの物語を私たちに読んで聞かせた
उनीहरूले कथाहरू हामीलाई पढेर सुनाए जुन तिनीहरू आफैले लेखेका थिए ।
それを読む際に時止まって読んだ事柄を思い巡らしてください
々त्यो पढ्दा एकछिन रोकेर के पढ्नुभयो विचार गर्नुहोस् ।
発音を改善する別の方法はだれか言葉の正しい発音をよく知っている人の前で読むことだ
उच्चारणमा उन्नति गर्न सकिने अर्को तरीकाशब्दहरू राम्ररी उच्चारण गर्न कसैको अगाडि पढ्नु हो ।
2. 〔内容を〕 पढ्नु ; हेरेर बुझ्नु ; थाहा पाउनु ;〔読むこと〕 reading; studying; पढाइ ; अध्ययन ; पठनपाठन ;
読みづらい書類(お札 / 証券)
अस्पष्ट कागजात (मुद्रा / स्थक)
歴史上最も読まれ世界で最も広く配布されている本
इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पढिएको र संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब
本をざっと読む
पुस्तक छिचोल्नु ; किताबमा एक झलक लाउनु (/ हेर्नु)
この本を丸ごと読んだ
मैले यो किताव शुरूदेखि अन्तसम्म पढेँ ।
あなたは今までにこの本を読んだことがありますか
के तपाईंले कहिल्यै यो किताब पढ्नुभएको छ
出来事を読んで黙想して思い描いてください
घटनाहरू पढेर मनन गरेर अनि मनमा उतार्नुहोस् ।
一度それを読むのに時間を取ってみては如何ですか ’
एक चोटि त्यो पढ्न समय निकाल्नुस् नहुन्न
新聞読み終えたかい
अखबार पढिसक्यौ
階建てアパートの自室で横になって本を読んでいたそのとき明かりがすうっと消えた
नवौं तलाको एउटा अपार्टमेन्टमा पल्टेर पढिरहेको बेला बत्तीहरू झ्याप्प झुप्प निभ्नथाले ।
3. 〔特殊な記号などを〕
一字一字読む拾い読みする
/एक–एक अक्षर भन्ने गरी पढ्नु
彼の字は読みづらい
उसको लेखाई (/ हस्तलेख) पढ्न गाह्रो (/ अप्ठ्यारो) छ ।
4. 〔探る / 理解する〕 पढ्नु ; पत्ता लगाउनु ; बुझ्नु ;
心を読む ’
हृदय पढ्नु ; मनको कुरा पढ्नु
彼女の顔色を読んだ
मैले उनको अनुहार पढेँ ।
彼の言わんとすることが読めた
उसले के भन्न चाहेको हो त्यो मैले बुझेँ (/ थाहा पाएँ) ।
彼が緊張したのが表情からはっきり読めた
उसको अनुहारबाट डराएको प्रस्टसँग पढ्न सकें ।
5. 〔数える〕
秒を読む
समयको) सेकेन्ड गन्नु
票を読む 〔予想する〕〔投票を数
भोट पूर्वानुमान गर्नु ;
える〕
भोट गन्नु
6. 〔チェスなどで , 先の手を考える〕
数手先まで読む
आउने केही समयसम्म पढ्नु (/
अनुमान गर्नु)