-より
1. 〔出発点 / 起点〕 from; बाट ; देखि ;
国内線はカトマンズより出発する
गृह हवाईं जहाजहरू काठमण्डौंदेखि छाड्छन् ।
2. 〔時間的起点〕 देखि ; भन्दा ;
来るのは時より後にしてくれ
छ बजेपछि (/ छ बजेभन्दा पछि) मात्र आइदोओ ।
3. 〔比較の基準〕 भन्दा ;
思ったよりもはるかに簡単だ
मैल सोचेभन्दा यो अझ सजिलो छ ।
これは他のいかなる仕事よりも大切な仕事だ
यो अरू कुनै पनि कामभन्दा धेरै महत्त्वपूर्ण छ ।
彼は君より背が高い
तिमीभन्दा ऊ अग्लो छ ।
私はあなたより若い
म तपाईभन्दा जवान (/ कन्छो) हुँ ।
これは昨年より%の増加です
गत वर्षको तुलनामा यो १६ले वृद्धि हो ।
コーヒーより紅茶にしましょう
कफी भन्दा (बरु) चिया हुन्छ ।
年より若く見える
उहाँ आफूभन्दा (/ आफ्नो उमेरभन्दा) जवान दखिनुहुन्छ ।
彼は私よりつ若い
ऊ मभन्दा तीन वर्ष सानो (/ कान्छो) छ ।
彼(の年)はよりずっと上だ
ऊ चालीसदेखि निकै उँभो छ ।
お前は前のだれよりも勝って悪くなった
दुष्टयाइँमा तँभन्दा अघिकाहरु सबैलाई तैँले उछिनिस् ।
でもこの緑よりも美しいものが他にあるんです ’
तर त्यो हरियालीभन्दा सुन्दर अरू पनि केही छ ।
4. 〔以外〕 बाहेक ; भन्दा अरू बाहेक ;
彼は僕の友人シャムより他なかった
ऊनी मेरा साथी श्याम नै थिए ।
そうするよりほかなかった
त्यसो गर्नुभन्दा (/ त्यको गर्नबहेक) अरू कुनै उपाय थिएन ।
君よりほかに頼るべき人はいない
तिनीबाहेक अरू कोही भरपर्दो छैन ।
5. 〔更に〕 अझ / अझै ; बढी ; बढ्ता ;
より多くの~ ~
धेरैभन्दा धेरै
より多い(少ない)問題
बढी (कम) समस्या
より正確に言えば
अझ विस्तृत ढंगमा भन्ने हो भने
僕より彼はよりうまく歌う
मभन्दा ऊ अझ राम्रो गाउँछ ।
より一層勉強するよう望む
तिमीले अझ बढी पढेको म चाहन्छु ।
より重要なこととして悪く言われる理由を作らない ’
त्योभन्दा पनि महत्त्वपूण कुरा तहामी हानिकारक गफको कारण बन्दैनौं ।
あなた方すべての間でより小さい者として行動する人こそ最も偉いのです
जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छउही ठूलो हो।
《 格助詞 》