寄り掛かる
1. 〔もたれかかる〕 lean; अडेस लाउनु ; ढल्कनु ; ढल्काउनु ; ढेस्सिनु ;
壁に(手をついて)寄り掛かる ’
भित्तामा (हात सटाएर) अडेस लाग्नु
壁に寄り掛かって座った
म भित्ताको आड (/ अडेसो / अडेस) लिएर बसेँ ।
彼は玄関の柱にわざとらしく寄り掛かった
ऊ एकदमै लापरवाही ढङ्गमा ढोकाको चौकोसमा अडेस लाग्यो ।
2. 〔依存する〕 depend on (/ upon)~; ~ मा भर पर्नु ;
まったく人に寄り掛かって生きる
अर्काका पूरा भर परेरै जिउनु ; आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु