寄り道
1. 〔ついでに立ち寄ること〕
寄り道する
बाटोमा रोकी रोकी जानु ; घुम्नु ; अलमलिनु
*道に迷って
寄り道をしないで帰ってきなさいよ
बाटोमा अलमल नगरिकन सिदा घर आऊ । ; बाटोमा कतै नरोकीकन घर आऊ ।
2. 〔回り道〕
ちょっと寄り道してこの手紙を彼に渡してもらえないか
के तिमी अलि घुमेर गएर यो चिट्ठी उसलाई दिन सक्छौ?