UNOES 日本語・ネパール語辞典用例つき・無料

よろける

〔平衡を保てずにふらふらする〕 stagger; लोलाउनु ; डग्नु ; लरब्याउनु ; डगमग गर्दै हिँड्नु ; डगमगाउनु ;〔老人 / 幼児などがたどたどしく歩く〕 totter; ढलपल (/ अस्थिर) हुनु ; लड्ला जस्तो गरी हिँड्नु ; ढलपल भई हिड्नु ; लरबराउनु ; 〔つまずく〕 stumble; धरमराउनु ; घुँडा टेक्नु ; ठेस लागेर लरबराउनु ; लरबरिँदै हिँड्नु ;

  • 疲れ切ってよろけた

    थकाइले लोलाईयो (/ लट्ठियो) ।

  • 酒を飲みすぎよろけた

    बढ्ता रक्सी खाएर ऊ लोलायो (/ लट्ठियो / झकायो) ।

  • 飲み過ぎると,足がよろける

    बढ्ता रक्सी पिएको मानिसको खुट्टा लर्खराउँछ ।