UNOES日ネ辞書日本語⇄ネパール語辞書

喜び/悦び

1. 〔喜ぶこと〕 a joy; a pleasure; आनन्द ; खुशी ; सुख sukha ; रमाहट ; मङ्गल ; रिझ ; उमङ्ग ; कल्याण ; सन्तुष्टि ; सन्तोक ; सन्तोष ; उपभोग ; हर्षोल्लास ; हर्ष ;

  • 限りない喜び

    असीम (/ असीमित) आनन्द

  • はかない喜び

    क्षणिक (/ अनित्य / अस्थायी) आनन्द

  • 一時の喜び 字:「小便の温もり」。下品なので使う場に気を付けること

    मूतको न्यानो *

  • 決して忘れることのできない喜びの理由

    आनन्दित हुन कहिल्यै विर्सन नसकिने कारण

  • 喜びを楽しむ

    आनन्द उपभोग गर्नु

  • 彼女は喜びに震えた

    खुसीले उसको मनै गद्गद भयो ।

  • 自分の前に置かれた喜びのために

    आफ्नो सामने राखिदिएको आनन्दको निम्ति

  • 新婚に伴う喜びはうせてしまった

    विवाहको सुरुसुरुको उमंग हराउँदै गए ।

  • 彼は自分の喜びとすることを皆行う

    उहाँले चाहेको सबै पूरा गर्नुहुन्छ ।

  • 毎日が無上の喜びとなる

    हरेक दिन अपार आनन्दको क्षण हुनेछ ।

  • ねこの喜びは格別だよ

    हेर्नुस्यसको मजै अर्को छ ।

  • あの時の彼女の喜びようったらなかった

    त्यतिसम्म उनी खुसी भएका मैले पहिला कहिल्यै देखेको थिइनँ । ; त्यसबेलाको जस्तो उसको खुसी अहिलेसम्म थिएन ।

  • 喜びとは単なる感覚ではなく心の状態だ

    आनन्द भनेको केवल अनुभूति नभई दयको अवस्था हो ।

  • 砂漠平原は喜びに満ちサフランのように花を咲かせる

    मरूभूमि रमाउनेछ । बसन्तको फूलझैं त्यो फक्रनेछ ।

  • 自分のこれまでの労苦を振り返るだけでも胸が喜びで一杯になる

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गदगद हुन्छ ।

連語
喜びの
  • 喜びの涙

    हर्षको (/ खुशीको) आँसु

  • 厳粛かつ喜びの瞬間

    गम्भीर तथा सुखद क्षण

連語
喜びのない
  • 喜びに溢れた婚宴

    रमाइलो विवाह भोज

  • 喜びに溢れて生活する

    रमाइरमाइ जीवन बिताउनु

2. 〔めでたいこと〕 शुभ ; हर्षबढाइँ ;

  • 家では娘の結婚や息子の試験合格に喜びが続いた

    मेरो घरमा छोरीको बिहे वा छोराको जाँचको सफलताले हर्षबढाइँ चलिरहेछ ।

3. 〔祝意〕 congratulation; बढाई ; स्याबासी ;〔祝いの言葉〕 congratulations; बढाई ; स्याबासी ;

  • ~を皆さんにお知らせできるのは喜びです ’~

    भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।