よろめく
1. 〔ふらっと倒れそうになる〕 stagger; डग्नु ; लरब्याउनु ; डगमग गर्दै हिँड्नु ; 〔老人 / 幼児などがたどたどしく歩く〕 totter; ढलपल (/ अस्थिर) हुनु ; लड्ला जस्तो गरी हिँड्नु ; ढलपल भई हिड्नु ; लरबराउनु ; 〔つまずく〕 stumble; धरमराउनु ; घुँडा टेक्नु ; ठेस लागेर लरबराउनु ; लरबरिँदै हिँड्नु ;
重みで(弱くて)よろめく
बोझले (कमजोरीले) लरखराउनु (/ डगमगाउनु / लडखडाउनु)
彼の信仰はよろめいた
तिनको विश्वास डगमगायो (/ डगमग पर्यो / ढलपढ भयो) ।
2. 〔浮気する〕 have an affair with~; ~ सित छिल्लिन (/ भोग / करणी / जारी / प्रेम / प्रेम–लीला) गर्नु ;