宜しい
1. 〔差し支えない / 都合がいい〕 ⇒ よい(良い)
扉を開けて宜しい
ढोका खोले हुन्छ ।
「窓を開けても宜しいですか」「宜しいですよ」
“झ्याल खोल्नु हुन्छ (/ हुन्न र)?” “हुन्छ ।”
後で行っても宜しいかしら
पछि गाए (पनि) हुन्न र?
たばこを吸っても宜しいですか
मैले तमाखु खाएको तपाईं मन नपराउनुहुन्छ?
- よい(良い)
2. 〔承諾 / 決意を表して〕
宜しい,やってあげよう
हुन्छ, म गरिदिऊँला ।
宜しいでしょう。先に要件を済ませましょう
हुन्छ, महत्त्वपूर्ण विषयलाई ध्यान दिऔं पहिला ।
3. 〔断わって〕
私のことなら宜しいです
मेरो कुरा त नसोच्नुभए हुन्छ ।
「一杯どうですか」 「私は宜しいです」
अलि पिउनुहुन्छ कि?" "म त नखाऊँ ।"