UNOES日ネ辞書日本語⇄ネパール語辞書

宜しく

1. 〔適当に / 具合よく〕

  • 息子は職場で宜しくやっている

    मेरो छोराले काममा रमाइ रमाइ गरिरहेछ ।

  • この件は宜しく扱ってください

    यस विषयमा तपाईंले नै ठीक पारिदिनुस् ।

2. 〔伝言として〕 नमस्ते / नमस्कार ;

  • 君に宜しくと伝言を頼まれた

    तिमीलाई सोधिएको छ भनी मलाई भनिएको थियो ।

  • お母さんニスチャルにも宜しくね

    ममी र निश्चललाई सम्झेको छु भदिनुस् है ।

3. 〔あいさつ / 依頼の言葉で〕

  • 皆にくれぐれもよろしくお伝えください

    सबैलाई मेरो धेरै धेरै नमस्कार भन्दिनुस् । ; सबैलाई धेरै सोधिएछ भन्दिनुस् ।

  • 初めましてどうぞ宜しくお願いします

    हामीले पहिलो चोटि भेट्ऱ्यौं हैखुशी लाग्यो ।

  • ではこの件は宜しく

    त्यसो भए यो विषय त तिम्रो हातमा छोडूँ है ।

  • 息子をどうぞ宜しく

    मेरो छोरालाई सघाइदिनुस् ।