夜
1. 〔日暮れから寝るまで〕 evening; बेलुका ; साँझ ;〔日暮れ時〕 भरे ; साँझ ;〔夜 8 時以降〕 night; रात / राती ; रात्री ; रजनी ;〔日の出前〕 आज राती ;
冬の夜
हिउँदे रात
最後の夜 (
अन्तिम रात
昨日の夜 (
हिजो राती
静かな夜
सुनसान (/ शान्त / हल्ला नभएको / एकान्त) रात (/ बेलुकी)
眠れない夜
निद्रा बेलाबेलामा (/ बीचबीचमा) खुलिरहेको रात ; अनिदो रात
夜時に寝ました ’
म बेलुका १० बजे सुतेँ ।
夜友だちが来た
साँझ साथी आयो ।
夜が更けた 〔現在遅い時間である〕
रात बढ्यो । ; रात छिप्पियो । रात बढेको छ । ; रात छिप्पिएको छ ।
夜が明けた まだ薄暗い状態; 字:「陽が昇った」
रात उघारियो । *सूर्य उदायो । *
夜が明けないうちに
सूर्य उदाएको (/ उदाउनुभन्दा) अघि ; सूर्य नउदाउन्जेल
私は朝早から夜遅まで仕事をした
मैले बबिान सबेरैदेखि बेलुका ढीलासम्म काम गरेँ ।
夜蛍が光る
रातमा जूनकिरी चम्कँछन् ।
夜時をすぎるとバスが無くなる
राती ८ बजे नाघेपछि बस पाइँदैन ।
私たちは夜時に就寝します ’
हामी राती १००० सुत्छौं ।; राती १००० सुतिन्छ ।
近所のうさわに眠られぬ夜を過ごした
छिमेकमा हल्ला भएकाले ऊ रातभर अनिद्रो रहयो (/ रातभर निद्रा परेन / रातभर निदाउन पाएन) ।
夜中寝れなかったので体が重い
रातभरिको अनिद्राले जिउ भारी भयो ।
夜中雨が降った
रातभरि पानी पऱ्यो ।
恐らくそこに着くのは夜遅くなるでしょう
सायद त्यहाँ आउँदा राती ढीला हुन्छ होला ।
夜遅くまで働く(外にいる起きている)
/राती अबेरसम्म काम गर्नु (घरबाहिर बस्नु / नसुती बस्नु)
夜遅くまでテレビを見る
राती अबेरसम्म टिभी हेर्नु
彼女は(いつも)夜遅くまで仕事をする の中に遅い夜の意味を含む
तिनी रातीसम्म काम गर्छिन् । *रात「」
夜が更けるまで積もる話をした
हामीले गर्न चाहेका कुराकानीहरू रातीसम्मै बसेर गऱ्यौं । ; हामीले गर्न चाहेका थुप्रै कुराहरू रातीसम्मै गऱ्यौं ।
夜のうちに
राती ; रातमा
夜の一人歩きは物騒だ
अँध्यारोमा एक्लै हिँड्नु खतरनाक (/ खतरापूर्ण) छ ।
それは彼自身が死ぬ前の夜のことだった
त्यो चाहिँ उहाँ मर्नु(भन्दा)अघिको रात हो ।
夜に泥棒が来た
रातमा (/ राती) चोर आयो ।
夜に蛍が光っている
रातमा जूनकिरी चम्कँदैछन् ।