UNOES日ネ辞書日本語⇄ネパール語辞書

拠る

1. 〔頼る〕 depend (/ rely) on~; ~ मा भर पर्नु ; ~ माथि भरोसा राख्नु (/ गर्नु) ; ~ मा निर्भर हुनु ;

  • 神を信じて拠る

    परमेश्वरतर्फ विश्वस्तताकासाथ फर्कनु ; परमेश्वरमा आस्था राखेर भरपर्नु

  • 我は彼の力に拠っている

    々हामी उहाँको शक्तिमै भर पर्छौं ।

  • 信仰に拠らなければ私は生きてゆけなかった

    विश्वासमा भर नपरेको भए म बाँच्न सक्दिनथेँ ।

  • 彼は戦略を練るのに大方占いに拠っていた

    उनी रणनीतिहरू तय गर्न जोखनाविद्यामा पुर्णतया भर पर्थे ।

  • 人は見掛けに拠らない

    मान्छे देख्दा पनि चिन्दैन । ; मान्छे देख्दा र बुझ्दा निकै फरक छ । ; मान्छेलाई बाहिरी रूप हेरेर न्याय गर्न सकिदैन ।

2. 〔かかる〕 भर हुनु (/ पर्नु) ;

  • それはかなりの程度状況に拠ります

    त्यो त निकै हदसम्म परिस्थितिमा भर पर्छ ।

  • 自分の成功は勤労に拠るものだと思う

    म आफ्नो सफलताको श्रेय कठोर परिश्रमलाई दिन्छु ।