寄る
1. 〔近付く〕 come near to~; ~ को नजीक आउनु ;
もっと~のそばに寄る ~
को अझ नजीक सर्नु (/ जानु / पुग्नु)
ハエがぶーんと甘い物に寄って来た
मिठाईमा झिँगा भनन्न (/ भनन) भन्किए (/ धुइरियो) ।
2. 〔端に近付く〕
わきへ寄れ
छेउमा हट् ।
もう少し右に寄ってください
अझ दाहिनेपट्टी सर्नुस् न ।
脇に寄って救急車を通した
छेउमा हटेर मैले एम्बुलेन्सलाई बाटो दिएँ ।
3. 〔集まる〕
三人寄れば文殊の知恵 諺
तीन बुद्धिमाला सबभन्दा बुद्धिमान हुन्छ । ; एक हातले ताली बज्दैन । *
彼女らが寄ると亭主の悪口を言う
उनीहरू भेला हुँदा सधैं आफ्नो लोग्नेको गुनासो गर्छन् ।
4. 〔訪れる〕
近くに来たら私たちのところにも寄ってよ
यहाँ नजीकसम्म आयौ भने हामीकहाँ पस न ।
後で(帰りに)君の家に寄るよ
पछि (/ घरमा फर्कँदा) तिम्रो घरमा पस्छु नि ।
5. 〔重なり増える〕
笑うと顔にしわが寄る
ऊ हाँस्दा उसको अनुहार धेरै चाउरिन्छ । ; ऊ हाँस्दा उसको अनुहारमा धेरै चाउरी पर्छ ।
6. 〔もたれる〕
屋上の手すりに寄って考えごとをしていた
कौसीको बारमा ढलेर उनले केही सोचिरहे ।
複合語