因る/由る/依る
1. 〔したがう / 応じる〕
重さに因って値段が違う
दाम ओजनअनुसार (/ तौलअनुसार) फरक हुन्छ ।
それは場合に因る
त्यो चाहिँ स्थितिअनुसार फरक ।
動物は本能により律せられて行動する
जनावरहरू सहजज्ञानअनुसार (/ सहजबुद्धिअनुसार) चल्छन् (निर्देशित हुन्छन्) ।
2. 〔基づく〕 on; by; based on; अधीन ; बमोजिम ; निर्भर ; अनुकरण ; ~ ले ; ~ ले गर्दा ; बाट ; देखि ; द्वारा ;
同紙に因ると
उक्त रिपोर्टले देखाएअनुसार
調査に因ると
जांचबुझ अनुसार (/ आधारित)
証拠に因ると
देखे बुझेअनुसार
情報から分かったことに因ると
जानकारीबाट थाहा लागेअनुसार
手紙に書かれていることに因ると
पत्रमा लेखिए (/ लेखिएको) अनुसार
3. 〔起因する〕
天候不良に因り飛行機は飛べなかった
खराब मौसमले गर्दा हावाजहाज उड्न सकेन ।
その事故は彼の不注意運転に因るものだった
त्यो दुर्घटना उसले लपरवाही भएर गाडी चलाएकोले नै हो ।
4. 〔手段とする〕 ले ; देखि ; मार्फत ; द्धारा ;
武力に因らざるをえなかった
हातहतियारमा भर पर्नुभन्दा अरू कुनै उपाय थिएन ।
弟子たちの互いへの愛に因ってのみ彼らが彼の弟子であることを見分ける(聖)
चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू उहाँका चेलाहरू हुन् भनेर चिनिनेछन्
5. 〔行為者を表して〕 by; ले ; बाटा ; देखि ; अन्तर्गत ;
この詩はダビデに因って書かれたものだ
यस भजन दाउदबाट रचिएको हो ।