予算
1. 〔国家などの〕 a budget; बजेट * ネ英; कोष / कोश ; आम्दानी खर्चको लेखाजोखा ;
国の予算編成
सरकारी कोषको तयारी
予算の均衡を計る
बजेट मिलाउनु
予算を編成する
बजेट बनाउनु
2. 〔予定経費〕 a budget; बजेट * ネ英; अनुमानित व्यय ; छुट्टयाइएको रकम ;〔見積もり〕 an estimate; आकलन ; अन्दाज ;
赤字予算
घाटाको बजेट
予算を立てる
बजेट (/ खर्चहिसाब) मिलाउनु (/ निर्धारण गर्नु)
予算がなくて旅行へは行かなかった
खर्च (/ खर्चबर्च (/ रुपियाँपैसा) नभएकोले भ्रमणमा गइएन ।
出費は予算の枠を超えそうだ
खर्चले हिसाबको सीमा नाघ्न लागेछ ।
上出来だ。後は予算だけだ
दामीअब हामीलाई चाहिएको गाँठ हो
映画はどこで撮影を行なう場合でも一日ごとに予算がかなり食われる
चलचित्र जहाँसुकै फिल्मको सुटिङ गरिए तापनि हरेक दिन निकै धेरै खर्च हुन्छ ।
複合語