UNOES 日本語・ネパール語辞典用例つき・無料

寄せ集める

collect; gather; सुरक्षित राख्नु ; सँगाल्नु ;

  • 葉っぱを寄せ集めて器を作る

    पातलाई खुम्च्याएर (/ साँघुरो पारेर) दुनो बनाउनु

  • 枯れ葉を寄せ集めて燃やした

    मैले पतिङ्गर बटुलेर (/ एकत्रित पारेर) जलाएँ ।

  • 金を寄せ集めて使った

    उनले खर्च अगडमबगडम (/ तानतुन / आदि-इत्यादि) गरेर चलाए ।

  • 弟子たちを国中から寄せ集めた

    उसले देशभरिका चेलाहरूलाई एकत्र (/ जम्मा) पार्‍यो ।

  • 民話を寄せ集めて本にした

    उनले लोककथा एउटा किताबमा सङ्कलन गरे ।