UNOES日ネ辞書日本語⇄ネパール語辞書

寄せる

1. 〔近付ける〕 let ~ come near; नजिक पार्नु ;〔ある方向に動かす〕 move to_; ~ तिर सार्नु ;〔引き寄せる〕 draw up; pull; तान्नु ; समात्नु ; खिँच्नु ;〔引き摺る〕 drag; घिसार्नु ; तान्नु ;

  • ボートを岸に寄せる

    डुङ्गो किनारमा तान्नु (/ खिँच्नु)

  • 罠に寄せる

    जालमा फसाउनु

  • 主人は料理番にもっと料理を寄せておくように言った

    मालिकले भान्सेलाई अझ नजिक खाना राखिदिन भने ।

  • 机を隅に寄せなさい

    डेस्कलाई कुनामा सार ।

  • ベッドを壁に方に寄せて位置をなおした

    खाटलाई भित्तातिर धकेलेर मैले त्यसको ठाउँ मिलाएँ ।

  • 彼は私のベッドのそばにいすを寄せた

    उसले मेरो खाटको छेउसम्म मेच तान्यो (/ खिच्यो) ।

2. 〔集める〕

  • ひだをたくさん寄せたサリ

    चुनीचुनाउ सारी

  • 額にしわを寄せる

    निधारमा चाउरी पार्नु

  • 葉っぱを寄せて器を作る

    पातलाई खुम्च्याएर (/ साँघुरो पारेर) दुनो बनाउनु

  • 枯れ葉を寄せて火を付けた

    मैले पतिङ्गर बटुलेर (/ एकत्रित पारेर) जलाएँ ।

3. 〔加える〕 add; थप्नु ;

  • とを寄せれば

    दुईलाई चार थप्दा छ हुन्छ ।

4. 〔送る / 贈る〕 send; पठाउनु ;

  • 母に寄せる歌

    आमालाई चढाउने गीत

  • 海外から寄せられたお酒

    विदेशबाट झिकाइएका रक्सीहरू

  • 投稿をお寄せください

    तपाईको सहयोगलाई हामी स्वागत गर्छौ ।

5. 〔波などが打ち寄せる〕 wash / dash; छाल आउनु ;〔大波が〕 surge; उर्लनु ; उठेर आउनु ; हुत्तिनु ;〔敵などが近付く〕 march on; आइलाग्नु ;

  • 岸に波が寄せている

    छाल किनारमा आइरहेछन् ।

  • 敵が寄せてきた

    शत्रु हामीमाथि आइलागे ।

6. 〔頼る〕

  • 彼は伯父の家に身を寄せた

    ऊ आफ्नो काकासँग बस्न थाल्यो । ; ऊ काकामा निर्भर भयो ।

  • 僕は身を寄せる所がない

    मेरो कुनै जाने ठाउँ छैन ।

7. 〔訪問する〕 call on; drop in; भेट (/ भेटघाट) हुनु (/ गर्नु) ; जानु ;

  • また寄せていただきます

    फेरि भेट्न आउँछु नि ।

  • 病気に寄せて責任を逃れた

    विरामीको बहना बनाएर जिम्माबाट टाऱ्यो ।

8. 〔思いなどを〕

  • 彼女に思いを寄せた

    ऊ उनको मायामा फस्यो (/ पऱ्यो) । ; उसको मनमा उनको माया बस्यो । ; उसले उनलाई मन परायो ।

  • 君が好意を寄せる友人が来ているぞ

    तिम्रो हितैषी (/ शुभेच्छु) मित्र आएको छ ।

  • 信頼を寄せていた秘書に裏切られた

    मैले जुन सेक्रेटरीलाई विश्वास गरेको थिएँ उसले मलाई विश्वासघाट गऱ्यो ।