よし
1. 〔よろしい〕 बस् bas ;
よし
दा... मी!
よし,よくできたね
स्याबास! (/ बेस छ! / धन्य हो!) राम्रै गरियछ ।
よし,それでいい
लौ भयो ।
よし,これだけあれば十分だ
बस् (/ ठीक), मलाई यति भए पुग्छ ।
よし,これでひとまず片付いた
बस् (/ ठीक), ठूलो काम सकियो ।
これでよしとしよう
यसले पुगेको हामी मनौं ।
「私が見ますよ」「よし。それなら」
म हेर्छु नि ।" "लौ, त्यसो भए ।”
お前の家族が,お前がここで働くことをよしとしないのはよく知っている
मलाई थाहा छ, तेरो घरको मान्छेलाई तैंले यहाँ काम गरेको फिटिक्कै मन परेको छैन ।
2. 〔承知 / 決意などを表す〕
よし,分かった。それだけでも渡すんだ
लौ, हुन्छ, त्यत्ति नै भए पनि देऊ ।
よしよし,分かったよ
लौलौ, कुरो बुझियो ।
よし,おれも仲間入りするよ
हुन्छ! म पनि छिरूँ ।
よしよし,泣くんじゃない
कोला–कोला नरो ।
*子供が怖がった時などに使う言葉;
我々の提案をよしとしたことを示した
हाम्रो सुझाबमा उसले मन्जुरी (/ स्वीकृति / सहमति) जनायो ।