余所/他所
1. 〔他の場所〕 some other place; अरू (/ अर्को / अन्य) ठाउँ ; अन्त ; अन्यत्र ;
私たちの話は余所に行ってしまった
हाम्रो कुरा बाहिर (/ अन्यत्र / अलग ठाउँमा) गयो ।
ここは気に入らなかったので余所へ行った ’
यो ठाउँ मन नपरेकाले उनीहरू अन्त (/ अन्य ठाउँमा / अन्यत्र / अरूतिर) गए ।
どこか余所の安全な場所を探すことにした
उनले अन्तै (/ कतै अन्य) शरण लिने निधो गरे ।
あの男はどこか余所で見掛けたことがある
मैले उसलाई कता–कता देखें जस्तो छ ।
2. 〔わきの方〕
道から逸れて余所に向かう傾向
मार्गबाट अन्यत्र (/ कतै अन्त) जाने झुकाव
彼は話を余所へ逸らした
उसले कुरालाई अर्कोतिर मोड्यो (/ बङ्ग्यो) । ; उसले कथा अर्कै दिशातिर मोड्यो (/ बङ्ग्यायो / लगायो) । ; उसले कथाको विषय बदलियो ।
3. 〔他人〕 अन्यत्री ; पराई ; परचक्री ;
余所の国
बिदेश ; बिरानो (/ अर्को / अन्य / पराईको) देश ; परदेश
他所の人
परजन ; पराई ; अत्यत्री
余所の女 〔見知らぬ〕〔誰かの〕’
पराई (/ अपरिचित / बिरानी) स्त्री ;पराईकी (/ कसैकी) स्त्री
余所の子
पराईको (/ कसैको / अन्यत्री / परचक्री) बच्चा
余所の誰かがこうしたああしたというよりまず自分が行動すべきだ ’
अमुकले (/ फरानोले / ढिस्कानोले) यसो गऱ्योअमुकले उसो गऱ्यो भन्नुभन्दा आफै अगि सर्नु बेस हुन्छ ।
彼の話しのせいで余所様の前で恥をかいた
उसका कुराले पराईका मुखेन्जी (/ सामुन्ने / अगाडि) लाजमर्दो भयो ।