装う
1. 〔着る〕 be dressed in~;〔飾る〕 adorn oneself with~; लाउनु ; सिङ्गार गर्नु ; सिङ्गारिनु ;
2. 〔振りをする〕 pretend to be~; बहाना गर्नु ; देखौवा क्रिया–कलाप गर्नु ;〔気取る〕 affect; बहाना गर्नु ;〔装う〕 feign; बहाना (/ स्वाङ) गर्नु ;〔そう見せる〕 assume an air of~; ~ भएको (/ जस्तो) बहाना गर्नु ; नकाब लगाउनु ;
彼は気違いを装った
उनले बौलाएको बहाना गरे ।
見せかけの謙遜さを装う
नक्कली नम्रताको नकाब लगाउनु
無知を装う 〔そうした人〕
बूझ पचाउनु बूझपचाहा
信心深い敬虔そうな態度を装う
प्रभुभक्त अनि धर्मात्मा भएको आडम्बर गर्नु