UNOES日ネ辞書日本語⇄ネパール語辞書

予想

1. 〔予期〕 expectation(s); anticipation; प्रत्याशा ; प्रतीक्षा / प«तीक्षा ; आशा ; अपेक्षा ; कल्पना ;〔予測〕 a forecast; लगत ; आभास ; अनुमान ;〔見積もり〕 an estimate; अठोट ; अनुमान ; ; हिसाब ; अन्दाज ; पूर्वानुमान ; आशा * 消極的な事柄の;

  • 天気の予想

    मौसमको पूर्वानुमान

  • 私の予想は的中した

    मैले सोचेको जस्तै भयो । ; मेरो भविष्यबाणी ठीक्कै भयो । ; मैले जे भनेँ ठीक त्यस्तै भयो ।

  • 予想はかなり適当です

    अनुमान मोटामोटी हो ।

  • 始めから彼にはその事の予想がついていたようだ ’’

    उसलाई त्यस घटनाको पूर्वाभास पहिले नै रहेछ ।

  • 彼らは勝負の予想を済ませいた

    तिनीहरूले हारजितको अनुमान लगाइसकेका थिए ।

連語
予想する
  • 今日は雨が降ると予想した

    उसले आज पानी पर्छ भनी लख काट्यो (/ भनी अनुमान लगायौ) ।

  • 事態が予想した通りになった

    परिस्थिति सोचेजस्तो हुँदै गयो ।

  • 君が今日到着するなんて予想もしてなかったよ ’

    तिमी आज अइपुग्छौ भन्ने कल्पना (/ अडकन / अनुमान / अन्दाज) पनि थिएन ।

  • 終わりが近づくにつれもっと多くの人たちが私たちのことを聴かなくなるだろうと予想できる(聖)

    अन्त नजिकिँदै जाँदा झन् झन् धेरै मानिसहरूले हाम्रो कुरा सुन्नेछैनन् भने आशा गर्नसक्छौं ।

連語
予想外の
  • 予想外の状況

    प्रतिकुल परिस्थिति

  • 彼女に予想外の場所で会った

    मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।