予定
1. 〔計画〕 a plan; तालिका ; योजना ; आयोजना ; इन्तजाम / इन्तिजाम ;〔見積もり / 予算〕 an estimate; अनुमान ; अँकाइ ; अन्जाम ; अन्दाज ;
予定より日早く(遅く)
तोकिएको समयभन्दा एक दिन छिटो (ढीलो)
予定の時刻に着く
दिएको समयमा पुग्नु ;
自分の予定の時に ’
आफ्नो समय र तरिकामा
来月の予定が掲示された
अर्को महिनाको तालिका सूची टाँसियो (/ सूचना गरियो) ।
彼は車を買う予定でいる
उसले नयाँ गाडी किन्ने विचार गरेको छ ।
本を定期的に読む予定を設ける
किताब नियमित तवरमा पढ्ने तालिका बनाउनु ; किताब पढाइलाई आफ्नो नियमित तालिकाको एउटा भाग बनाउनु
予定が詰まっている 時間や予定には使わない
मेरो समय (/ योजना) प्याक (/ भ्याइ—नभ्याइ) छ । *खाँदाखाँद
彼は物事の予定を組みその通りにこなせる
तिनी घटनाक्रमको तालिका बनाएर त्यसैअनुसार गर्न पनि सक्छन् ।
私の予定がうまく行ったら私たちは大金持ちだ
मेरो योजना सफल भयो भनेहामी धनी हुनेछौं ।
明日帰って来る予定です はヒンディー語
म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) । *इरादा गर्दैछु
特別な学校が催される予定が組まれている
विशेष स्कूल सञ्चालन गर्ने योजना मिलाइँदै छ ।
彼に会う予定はありません
म उहाँलाई भेट्ने वाला (/ मेरो इच्छा) त छैन । ; म उहाँलाई हेर्न पनि चाहँदिनँ ।
参加者の多少によって予定は変わるかも知れない
भाग लिनेहरू कति जना आउँछन् त्यही अनुसार योजना परिवर्तन हुन सक्छ ।
予定を立てる
योजना (/ आयोजना / तालिका) बनाउनु (/ मिलाउनु / गर्नु)
予定された
आयोजित ; प्रबन्ध (/ बन्दोबस्त) मिलाईएको ; आयोजना गरिएको
本を定期的に読む予定を設ける
किताब नियमित तवरमा पढ्ने तालिका बनाउनु / किताब पढाइलाई आफ्नो नियमित तालिकाको एउटा भाग बनाउनु
祝いを予定する
उत्सवहरूको आयोजना गर्नु