因って/依って/拠って
1. 〔そういうわけで〕 therefore; consequently; त ; त्यसैले ; त्यसको खातिर (/ निम्ति / लागि / निमित्त / कारणले / ले ; त्यसकारण ; त्यसकारणले ; त्यसकारणले गर्दा ; त्यसको कारण (/ कारणले गर्दा / कारणवश) ;
まあそう言うわけで
तत्यस्तै भएको हुनले
2. 〔 … に従って , に基づいて〕 ~ अनुसार ; अनुरूप ; माफिक ; ~ को भरमा (/ बमोजिम / अनुकरण / आधारमा) ; ~ मा आधारित (/ अडेको) ;
多くの人は真理は人によって異なると言う
थुप्रैले सत्यको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी भन्ने गर्छन् ।
霊によって歩む(聖)
आत्माको भरमा हिंड्नु
本能によってこうなるのだ
सहज ज्ञानले गर्दा यस्तो भएको हो ।
人によって音楽の好みが違う
मान्छेअनुसार गीतको रुचि फरक–फरक हुन्छ ।
3. 〔 … が原因で〕 ~ ले ; ले गर्दा ; द्वारा ; ~ को कारणले ;
4. 〔 … を用いて〕 ~ ले ; चलाएर ; ~ को प्रयोगमा ;