-よう
1. 〔助動詞として意志 / 勧誘を表して〕
もうやめよう
म यहाँ रोकूँ ।
今日君の都合が悪ければ僕は別の日に来よう ’
तिमीलाई आज अनुकूल नभए म अर्कै दिन आउँला ।
何を言ってんだかもうやめにしようこの話し!
के भन्छभन्छ । छोड्देऔं यो कुरा
君も彼みたいなのか見てみよう ’’
तिमी ऊ जस्तै छौ कि छैनौहेरौंला ।
彼が正気に戻ったと期待しよう
तिनको होस फर्क्यो होला भन्ने आशा गरौं ।
2. 〔推量を表して〕
まもなく日も暮れよう
घाम चाँडै डुब्ला ।
彼が適任者だと言えよう
ऊ नै उपर्युक्त व्यक्ति होला ।