UNOES 日本語・ネパール語辞典用例つき・無料

容疑者

a suspect; अभियुक्त ; अभियोग (/ आरोप) लागेको व्यक्ति ; कसुरदार ;

  • 容疑者を保釈した

    अभियुक्तलाई उसले धरौटीमा जेलबाट निकाल्यो ।

  • 容疑者は厳しく取り調べられた

    अभियुक्तलाई कडासित छानबीन (/ जाँचबुझ) गरियो ।

  • 警察はしばらく容疑者を泳がせて様子を見た

    पुलिसले केही समयसम्म अभियुक्तलाई समतन्त्र छोडेर हेरिरहे ।