用意
1. 〔支度〕 preparation(s); तयारी ; बन्दोबस्त ;〔手はず〕 arrangements; पूर्वतयारी * 前準備; तत्परता * 気持ちの上での; अठोट * 決意;
十分に用意のできた
तम्तयार ; तत्पर ; पूर्ण रूपले तयार
飲食物の用意だと寝泊りの道具のこと
खानपानको बन्दोबस्त (/ पूर्वतयारी / प्रबन्ध) *बन्दोबस्ती
旅のための道具の用意
यात्राका लागि सामानको तयारी (/ जोरजाम / प्रबन्ध)
用意ができていることを示す ’やる気や決意
तत्परता (/ उत्सुकता) देखाउनु *
食事の用意ができた
खाना तयार छ (/ भइसक्यो) । ; खाना पाक्यो (/ गल्यो / पाक भयो) ।
彼らは歩く用意ができた
उनीहरू हिँड्न तयार (/ तत्पर / ठीकठाक / अग्रसर) भए ।
ピクニックのための金の用意ができている
वनभोजका लागि पैसाको बन्दोबस्त (/ पूर्वतयारी / चाँजोपाँजो) भएको छ ।
出発の用意はすんだかい
के तिम्रो जाने तयारी पूरा भयो (/ भइसक्यो)
彼は今結婚の用意に忙しい ’
अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
彼らは敵の奇襲攻撃に抵抗する用意ができていなかった ’
तिनीहरू शत्रूहरूको आक्रमणको चातुर्य प्रतिरोध गर्न तयार थिएनन् ।
ちょうど用意された食事 は公式
भर्खरै पकाएको खाना *तयार पारेको खाना
まきを用意する
दाउरा मिलाउनु (/ तयार पार्नु)
論題を前もって良く用意する ’
आफ्नो विषयलाई पहिल्यै राम्ररी तयार गर्नु
各月の会計報告を用意する
आय–व्ययको मासिक विवरण तयार पार्नु
集まりではスナックが用意されています
सभामा जलपानको (/ चियाचमेनाको / खाजा र चियाको) व्यवस्था छ ।
話の用意をして待っていなさい
भाषणको निम्ति तयार बस ।
彼は船を用意した
तिनले जहाज तयार पारे ।
この冊子はそのために用意されました
यो पुस्तिका त्यसका निम्ति तयार पारिएको हो ।
高価なものを用意したのにだれも食べてくれなくてがっかりした
महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दुख लाग्यो ।
必需品は会社が用意してくれるだろう
आवश्यक सामान कम्पानीले आपूर्ति (/ उपलब्ध) गराइदिन्छ होला ।
道中あなたに必要なものは私たちが用意しましょう ’’
बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाईदिन्छौं ।