UNOES日ネ辞書日本語⇄ネパール語辞書

容易

1.

連語
容易な
  • 簡単な方法(方策)

    सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)

  • 容易な話し

    एउटै कुरा ; एकसुरे (/ एकधुनको) कुरा ; साधारण (/ सरल / सजिलो / सहज / स्वाभाविक) कुरा

  • 容易な表現

    सामान्य (/ साधारण / मामुली) अभिव्यक्ति

  • 容易な質問(仕事)

    सजिलो (/ सरल) प्रश्न (काम)

連語
容易に
  • 容易に得られない品

    हतपती नभेटिने सामान

  • 容易にする

    सजिलो बनाउनु (/ पार्नु)

  • 仕事を容易に終えた

    उसले सजिलरी (/ सजिलो गरी / सजिलो किसिमले) सिद्ध्यायो ।

  • 何も考えずに容易に決めるべきじゃない

    केही सोच्दैनसोची फ्याट्ट निर्णय गर्नुहुँदैन ।

  • 馬は容易に柵を飛び越えた

    घोडाले बार सजिलै नाघ्यो ।

  • 三つよりの綱は容易に切れない

    तीन सूताले बाटेको डोरी चाँडै चुँडिँदैन ।

  • おごりは人の心に容易に根を下ろす ’

    घमन्डले मानिसहरूको हृदयमा सजिलै जरा गाड्छ ।