UNOES 日本語・ネパール語辞典用例つき・無料

用事

business; काम ; दिनचर्या ; फाइदा ;

  • 急な用事で

    जरूरी (/ तुरुन्तै गर्नुपर्ने) कामले (/ गर्दा)

  • 用事を済ませたから食事にしよう

    मैले काम सकाएँ अब खाना खाऔं ।

  • こちらで少し用事ができたのでちょっと待ってください

    यता अलि काम पर्‍यो, एकछिन न ।

  • スッバは今,家の用事で帰省している

    सुब्बा अचेल घरकाजमा (/ घरेलु कामका लागि) गएका छन् ।

  • 仕事は仕事,他の用事を調整するように

    काम भनेको कामै हो, त्यसैले अरू कुरा मिलाउनू ।

  • 大事な用事で出掛けた

    जरूरी काम परेर ऊ बाहिर गयो ।

  • 彼らは自分の用事に没頭した

    तिनीहरू आफ्नै दिनचर्यामा लागिरहे (/ लागिपरे) ।

  • 妹が私ひとりに用事をさせていることを何とも思われないんですか

    मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न?

  • 役向きの用事でしたら,執務時間に役所へおいでください

    यदि यो अफिसको मामिला हो भने कृपया अफिसकै समयमा आउनुस न है ।

  • 今日は別に用事がない

    आज त खासै मेरो कुनै काम छैन ।