用心深く
1. carefully; cautiously; खतरादेखि निडर ; एकोहोरो ; होसियारीसाथ ; होसियारीपूर्वक ; ध्यानसँग ; ध्यानपूर्वक ; सावधानीपूर्वक ;
現場では用心深くあることを示す
क्षेत्रमा चनाखो साबित हुनु
家族や貴重品を守るために用心深く見張る’
घरपरिवार र सम्पतिको सुरक्षा गर्न सतर्क र जागा रहनु
彼は用心深く行動した
उनले सावधानी अपनाएर कदम चाले ।
命を脅かすいかなる事柄からも用心深く身を守らなければならない
हामीले आफ्नो ज्यान खतरामा राख्ने कुनै कुरादेखि होसियारीसाथ अलग बस्नुपर्छ ।