用件
business; काम ; हुलाकी ; दुत ; सन्देशवाहक ; सन्देश ;
さっそく用件に入りましょう
काम शुरु गरिहालौं ।
ご用件は何ですか
मेरो केही काम छ कि? ; म के गर्न सक्छु त तपाईंको लागि?
〔店の客に対して〕どんな用件ですか
के कामको लागि आउनुभएको?
今日は個人的な用件で伺いました
म वास्तवमा व्यक्तिगत मामिला लिएर आएकी हुँ ।
すぐに用件を述べてほしい
तपाईंले सीधै कुरा गरेको म चाहन्छु ।
いただく前に,用件をお話しさせてください
पहिले म केही भन्न चाहन्छु, त्यसपछि खाऊँला ।
はっきり用件を言ってくれるなら,ありがたいんだが
मलाई तपाईंले स्पष्ट कुरा गरेको मनपर्छ ।