UNOES日ネ辞書日本語⇄ネパール語辞書

様な

1. 〔 … に似ている , … と同様である〕 सरह ; झैं ; जस्तो ; जसो ; रूपी ;

  • この様な

    यस प्रकारको ; यस परीको

  • 楽園の様な庭

    प्रमोदवनरूपी बगैंचा ; प्रमोदवन जस्तो देखिने बगैंचा

  • 疫病の様な信条

    रुढी सरह मत ; रुढी जस्तो (/ झैं) मत

  • 穴の様な罠

    खाल्डोरूपी पासो

  • 彼の様な資質

    उहाँका जस्ता (/ जस्तै) गुणहरू

  • それ自体死んだ様なものだ

    त्यो स्वयम् मरेको तुल्य हुन्छ ।

  • 彼は私にとって神様の様な人だった

    उहाँ मलाई (/ मेरो लागि) ईश्वरतुल्य (/ ईश्वर समान / भगवान जस्तै) व्यक्ति हुनुहुन्थ्यो ।

  • 後にも先にも彼の様な者はいなかった

    तिनका पछि आउने अथवा तिनीअघि जाने कुनै पनि तिनीजस्ता भएनन् ।

2. 〔例示して〕

  • この様な本

    यस्तो किताब

  • 彼の様な金持ち

    ऊ जत्ति(को) धनी मान्छे

  • 気持ちが深まる様な仕方で

    मन अझ गहिरो हुने गरी

  • ~する様な仕方で ~

    गर्ने गरी

  • 聞いてくれる様な時に

    सुन्नुहुन्छ जस्तो देखिने समयमा

  • 彼は家族を愛する様な人ではなかった

    ऊ आफ्नो परिवारलाई माया देखाउने खालको थिएन ।

3. 〔 … とかいう〕 भन्ने ;

  • これは驚く様なことじゃない

    यसमा अचम्म मान्नुपर्ने कुरा छैन ।